कति छन् साउदी अदालतले मृत्युदण्ड तोकेका नेपाली

काठमाडौं– नेपाली साझा मञ्चले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार साउदी जेलमा सात जना नेपाली ब्लड मनी तिर्न नसकेर मृत्यु कुरेर बसेरहेका छन् । पछिल्लो पटक काभे्र कुशादेबी–२, घिमिरेगाउँका रामचन्द्र तिमल्सिनालाई एक पाकिस्तानीको ज्यान लिएको अभियोगमा झण्डै ९० लाख रुपैयाँ ब्लड मनी अदालतले मागेको छ । रामचन्द्र त्यहाँको हायल सेन्ट्रल जेलमा १५ महिनादेखि थुनिएका हुन् । उनलाई … Continue reading कति छन् साउदी अदालतले मृत्युदण्ड तोकेका नेपाली